पुर्ण जीवन अध्ययन बाइबल नेपाली न्यू रिभाइज्ड भर्सन नेपाली
सम्पादक डोनाल्ड सी. स्टाम्स् । सह सम्पादक जे. वेस्ली आदम्स् । सम्पादक मण्डल स्टान्ली एम. हर्टन, विलियम डब्ल्यु. मेन्जिस्, फ्रेञ्च एरिन्टन, रोबर्ट शान्क, रोजर स्ट्रोन्टाड, रिचार्ड वाटर्स्, बिशप रोय एल. एच. विनबुस । जाण्डरभानका सम्पादकहरू भेर्लिन डी. भेर्बू र डर्क आर. बुर्समा
- नेपाली न्यू रिभाइज्ड भर्जन सर्वाधिकार (c) नेपाल बाइबल सोसाइटी
- स्पि्रिङ्फिल्ड : लाइफ पब्लिशर इन्टरनेशनल २०१७
- ३१३६ ; २२ से. मी.
परमेश्वरको वछनका सत्यताहरू तपाईंले अझ धेरै जान्नुभएको होस् भनेर यो पूर्ण जीवन अध्ययन बाइबल तयार पारिएको हो, ताकि तपाइं प्रेममा, शुद्धतामा र पल्रभु येशू ख्रीष्टको विश्वासमा वृदि् हुनुभएको होस् (१ तिमोथी १:५) । पूर्ण जीवन अध्ययन बाइबलको विशेषताहरू र अध्ययन सहयोगीहरू निम्म अनुसार रहेका छन्।
पुरानो र नयाँ करारको बाइबल। अनुभागीय शीर्षकहरू । सन्दर्भ पद विधि । अध्ययन टिपोटहरू । पद-टिप्पणीहरू । लेखहरू । परिचयहरू । मुख्य विषयवस्तु सूचक । तालिकाहरू । मानचित्रहरू । विषयसूचक। मुख्य विषयवस्तु सूचक। अध्ययन योजना । क्रमशब्द ।